Via a facebook page- The Way of Success
यदि म प्राइभेट स्कुल को प्रीन्सिपल हुन्थेँ भने
र मेरो स्कुल मा कोहि कमजोर Student हुन्थ्यो भने म परीक्षा आउनु भन्दा पहिले
विधार्थीहरुको पेरेन्ट्सलाई एउटा लेटर पठाएर सुझाब यस्तो प्रकारले दिन्थे ।
" डियर पेरेन्ट्स "
मलाइ थाहा छ तपाईंहरु यो कुरालाइ लिएर धेरै बेचैन हुनुहुन्छ कि तपाइको बच्चाले परीक्षा मा राम्रो प्रदर्शन गरोस ।
तर ध्यान राख्नुस कि यी बच्चाहरु जो परीक्षा दिइरहेका छन यिनीहरुमा भविष्यको राम्रो कलाकार पनि छन , जसलाई गणित बुझ्नलाई बिल्कुल आवश्यकता पर्दैन ।
यिनिहरु मध्येमा ठूलो भन्दा ठूलो कम्पनीको प्रतिनिधि पनि बसेका छन जसलाई अङ्ग्रेजी लिटरेचर र ईतिहास बुझ्ने बिल्कुल जरुरी हुदैन
यी बच्चाहरु मध्ये भविष्य को ठूलो संगीतकार पनि छन जसको नजर मा केमिस्ट्रीको कम अंक को कुनै महत्व हुदैन
यि सब कुराहरुले तिनिहरुको भविष्यमा कुनै असर पार्दैन , यी बच्चाहरु मध्ये कोहि एथलिट पनि छन जसको नजरमा उसको मार्क्स भन्दा उसको फिटनेस आवश्यक हुन्छ
स्वभाविक यदि तपाइको बच्चाले धेरै नम्बर ल्याउछ भने राम्रो कुरा हो , तर यदि राम्रो नम्बर ल्याउन सकेन भने तपाइले उसको " Self Confidence " र स्वाभिमान नखोस्नुहोस
यदि उसले राम्रो नम्बर ल्याउन सकेन भने उसलाइ हौसला दिनुहोस केही छैन यो एउटा सानो परीक्षा हो फेल पास हुँदै गर्छ हिम्मत हार्नुहुदैन ।
उनिहरु जिन्दगी मा यो भन्दा माथी केही गर्नको लागि बनेका छन
यदि बच्चाहरुले कम मार्क्स ल्याउछ भने उनिहरुलाई बताइदिनुस कि तपाईं फेरि पनि उनिहरुलाई माया गर्नुहुन्छ उनिहरुको कम अंकको कारणले जज गर्नुहुन्न ।
ईश्वर को लागि भएपनि यस्तो गर्नुहोला , र जब तपाईं यस्तो गर्नुहुन्छ तब हेर्नुहुनेछ कि तपाइको बच्चाले यो दुनियालाई जित्नेछ ।
अनि अर्को कुरा ! प्लिज यस्तो कहिल्यै नसोच्नुहोस कि यो दुनियामा केवल डाक्टर र इन्जिनियर मात्र खुशी हुन्छन ।
" आफ्नो बच्चाहरुलाई एउटा राम्रो मान्छे बन्ने शिक्षा दिनुस "
केवल नम्बर र अंक मात्रै मान्छे को योग्यताको मापदण्ड होइन
एउटा परीक्षा र कम नम्बर ले बच्चाहरुको ट्यालेन्ट र सपना खोस्न सक्दैन
तपाइको प्रीन्सिपल
===========
The Way of Success

No comments:
Post a Comment